नवराज कलौनीको ‘डलर’ सार्वजनिक

माघ ८, काठमाण्डौ । गायक, संगीतकार तथा गीतकार नवराज कलौनीको नयाँ गीत डलर सार्वजनिक भएको छ । कलौनीको शब्दलाई आर्जन पाण्डे र विद्या तिवारीले आवाज दिएका छन् । मोहित मुनालको एरेन्ज रहेको गीतमा अहिलेका चर्तित ¥यापर मिस्टर आरजेले ¥याप भरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply