मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आजसम्म कति पर्यो आवेदन ?

असार १८, काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा शुक्रबारसम्म ११ लाख ७९ हजार ७१२ जनाले आवेदन दिएका छन् । शुक्रबारसम्म १ करोड ५७ लाख २० हजार १२० कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुला भएको थियो ।

कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

संम्बन्धित समचार

Leave a Reply