प्रचण्ड-नेपालबीच समसामयिक विषयमा कुराकानी

साउन २, काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल बीच समसामयिक राजनीतिका बारेमा छलफल भएको छ । शनिबार दिउँसो नेपाल निवास कोटेश्वरा दुई नेताबीच छलफल भएाको हो ।

उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल प्रचण्डका निजी सहयोगीले बताए । शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि नेपालले गठबन्धनमा सहभागी नहुने बताएपनि देउवा र प्रचण्डसंग नेपालले लगातार छलफल गरिरहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply