प्रिमियर लिगः चेल्सी र लिभरपुल विजयी

मंसिर ५, एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुल विजयी भएको छ भने म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । लिग तालिकाको शिर्ष स्थानमा रहेको चेल्सीले लेस्टर सिटीलाई ३–० ले हरायो । लेस्टर सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन एन्टोनियो रुडिगर, एन्गोलो कान्टे र क्रिश्चियन पुलिसिकले एक एक गोल गरे । जितसँगै चेल्सीले लिगमा १२ खेलबाट २९ अंक जोडेको छ । समान खेलबाट २५ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । लिभरपुलले गएराति आर्सनलमाथि ४–० को जित निकाल्यो । खेलमा लिभरपुललाई विजयी गराउन सादियो माने, डिएगो योटा, मोहोमद…

पुरा पढ्नुहाेस्

इंग्लीश प्रिमियर लिग फुटबल : म्यानचेस्टर युनाईटेड र लिभरपुलले खेले गोलरहित बराबरी

माघ ५, काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर युनाईटेडले साविक विजेता लिभरपुलसँग बराबरी खेलेको छ । लिभरपुलको मैदानमा गएराति भएको खेल गोलरहित बराबरीमा सकिएको हो । कठिन खेलबाट १–१ अंक बाँडेपछि म्यान्चेस्टर युनाईटेडले तालिकाको शिर्ष स्थानमा आफ्नो पकड बनाइराख्यो । लिभरपुल भने यो बराबरीपछि चौथो स्थानमा झरेको छ । १८ खेलबाट म्यान्चेस्टर युनाईटेडको ३७ अंक भएको छ भने लिभरपुलको ३४ अंक छ । १७ खेलबाट ३५ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिंदा समान ३५ अंक जोडेको लेष्टर सिटी गोल अन्त्रको आधारमा तेस्रो स्थानमा झरेको छ ।…

पुरा पढ्नुहाेस्