चन्द्रागिरी नगरपालिकाको अत्यन्त जरुरी सुचना: भदौ १ गतेदेखि यी गतिविधि गर्न नपाइने

पुरा पढ्नुहाेस्

चन्द्रागिरी नगरपालिकाको सतुंगल क्षेत्रभित्र रहेको राजमार्गको आइल्याण्डमा वृक्षारोपण

साउन २५,काठमाडौँ । चन्द्रागिरी नगरपालिकाको सतुंगल क्षेत्रभित्र रहेको राजमार्गको आइल्याण्डमा वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ काठमाडौं हाइभिजनको आयोजनामा शनिबार सो वृक्षारोपण गरिएको हो । नगरप्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा बृक्षारोपण गरिएको हो । कार्यक्रममा नगरप्रवक्ता हरिभक्त महर्जन, वडा नं १ का वडाध्यक्ष राजेन्द्र केसी र वडा नं १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठको विशेष आतिथ्य रहेको थियो । सतुंगल सीजी इलेक्ट्रोनिक्स अगाडीको राजमार्गको आइल्याण्डमा वृक्षारोपण गर्ने कार्यमा स्थानीप्यको पनि सहभागिता रहेको थियो । कलंकी नागढुङ्गा राजमार्गको दायाँ–बायाँ अब छिट्टै नै नगरपालिकाको बजेटबाट अत्याधुनिक सीसी क्यामरा र सडम बत्ती जडानको…

पुरा पढ्नुहाेस्

चन्द्रागिरी नगरपालिकाको इँटाभट्टा चोकमा बम विस्फोट, दुई घाइते

जेठ १२,काठमाडौँ । जिल्लाको चन्द्रागिरी नगरपालिका–३, इँटाभट्टा चोकमा पनि बम विष्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विष्फोट भएको हो । चन्द्रागिरी प्रहरीका एक अधिकारीका अनुसार विष्फोटमा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेको सनाखत भएको छैन । ललितपुरको लगनखेलमा पनि शंकास्पद वस्तु भेटिएको छ । उक्त वस्तु प्रेसर कुकर बम भएको आशंका गरिएको छ ।

पुरा पढ्नुहाेस्