सुनको भाउ बढ्यो, आज प्रतितोला कति ?

असार ६,काठमाडौँ । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुनको भाउ ९७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलाको १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Comment