पाँच दिने भ्रमणका लागि माओवादी अध्यक्ष प्रचण्ड जापान प्रस्थान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ श्रावण २१, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २१, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जापान प्रस्थान गरेका छन् ।

पाँच दिने भ्रमणका लागि प्रचण्ड गएराति नेपाल एअरलाइन्सको विमानबाट जापान गएका हुन् । प्रचण्डसहित टोलीमा प्रमुख स्वकीय सचिव गङ्गा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरण पनि रहनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस