सुनको भाउ फेरि बढ्यो

पुस २,काठमाडौँ । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ४ सय रुपैयाँ बढेर तोलाको ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

हिजो सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply