काठमाण्डौमा आजदेखि सम्पदा घुम्ती बस सेवा शुभारम्भ हुँदै

जेठ ९,काठमाडौँ । काठमाण्डौमा आजदेखि सम्पदा घुम्ती बस सेवा सञ्चालन हुँदैछ । पर्यटन क्षेत्रलाई लक्षित गरी आजदेखि परीक्षणका रुपमा सम्पदा घुम्ती बस सेवा सञ्चालन गर्न लागिएको हो । काठमाण्डौ उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र साझा यातायातसँगको सहकार्यमा बस सेवा सञ्चालनमा हुन लागेको हो । यो सेवाको दिउँसो साढे १ बजे ललितपुर महानगरपालिकाको प्राङ्गणबाट पर्यटनमन्त्री सुदन किराँतीले शुभारम्भ गर्दै छन् । यस्तो बस सेवाले स्वदेशी तथा विदेशी पर्यटकलाई विश्व सम्पदा सूचीमा सूचीकृत काठमाण्डौ दरबार स्क्वायर, नारायणहिटी दरबार सङ्ग्रहालय,…

पुरा पढ्नुहाेस्