कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु

भाद्र ३,काठमाडौँ । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै हालसम्म महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९२ पुगेको छ । नेपालमा कोभिड–१९ को मृत्यु दर १.२ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २९९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ३३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १८० तथा एन्टिजेन विधिबाट ११९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिका थप ५७७ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६२५…

पुरा पढ्नुहाेस्

कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाको मृत्यु, नयाँ संक्रमित कति थपिए ?

साउन २८,काठमाडौँ । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोभिडबाट ११ हजार ९८६ को मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार १६५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १६२ जना र एन्टिजेन विधिबाट १०१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ५०१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३४ पुगेको छ । देशभर थप १ लाख २७ हजार ३२१…

पुरा पढ्नुहाेस्