धुनिबेशीमा गठबन्धनको तर्फबाट क- कसले दिए उम्मेदवारी ?

बैशाख १२, काठमाडौ । धुनिबेशी नगरपालिकामा गठबन्धनको तर्फबाट नगरप्रमुखमा नेकपा एकीकृत समाजवादीका नेता  बालकृष्ण आचार्यको उम्मेदवारी परेको छ । त्यस्तै  उपप्रमुखमा नेपाली काङ्ग्रेस धुनिबेशीका सभापति सुरज उप्रेतीकोउम्मेदवारी परेको छ । त्यसैगरि वडा नम्बर १ को अध्यक्षमा  मनबहादुर तामाङ, वडा नम्बर २ को अध्यक्षमा  लक्ष्यजित तामाङ, वडा नम्बर ३ को अध्यक्षमा प्रकाश हमाल, वडा नम्बर ४ को अध्यक्षमा हरि सुवेदी, वडा नम्बर ५ को अध्यक्षमा कृष्णकुमार रेग्मी, वडा नम्बर ६ को अध्यक्षमा रमेश आचार्य, वडा नम्बर ७ को अध्यक्षमा यदुकुमार पाठक,वडा नम्बर ८ को अध्यक्षमा रामकृष्ण रेग्मी वडा नम्बर ९ को…

पुरा पढ्नुहाेस्