निजामती अस्पताल र आन्दोलनरत पक्षबीच सहमति

साउन २१, काठमाण्डौ । निजामती कर्मचारी अस्पताल र आन्दोलनरत पक्षबीच सहमति भएको छ । सहमतिपछि डाक्टर तथा कर्मचारीले साढे दुई वर्षदेखिको आन्दोलन फिर्ता लिएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा। विधाननिधि पौडेल, डाक्टर एसोसिएशन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा। सुमनबाबु मरठ्ठा र अस्पताल निजामति कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको अस्पतालको आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सहमति अनुसार डाक्टर र कर्मचारी सङ्घले राखेका मागलाई सम्बोधनका लागि अस्पताल व्यवस्थापन समितिमा पेस गर्ने र कर्मचारीसँग सरोकार राख्ने विषयमा कर्मचारी सङ्घसँग छलफल…

पुरा पढ्नुहाेस्