नेपालमा थप १० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या कति ?

जेठ ११, काठमाडौँ । थप १० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट ५८० जनाको नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, बिहीबार १५ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ रहेको छ ।

पुरा पढ्नुहाेस्

नेपालमा थप १० जनामा कोरोना संक्रमण, आईसीयू र भेन्टिलेटरमा कति ?

वैशाख ३१, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८४४ नमुना मध्‍ये २२३ जनाको पीसीआर परीक्षण गर्दा ६ जना र ६२१ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १० जनामा कोरोना देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १२० पुगेको छ भने संस्थागत आइशोलेशनमा १० जना, आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् । आइतबार मात्रै कोरोनाबाट निको भएर १२ जना घर फर्किइसकेको मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहाेस्

नेपालमा थप १० जनामा कोरोना संक्रमण, ५ सय ४६ जना सक्रिय संक्रमित !

कार्तिक २५, काठमाडौ । नेपालमा थप १० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।​ देशभर गरिएको ७ सय ३१ पिसिआर परीक्षणका क्रममा ९ जना र ६ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिडका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २६ संक्रमित कोभिडमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा ५ सय ४६ सक्रिय संक्रमित आइशोलेसनमा रहेका छन् ।

पुरा पढ्नुहाेस्