नेप्से परिसूचक ३२ अंकले घट्यो

मंसिर ७, काठमाडौं । नेप्से परिसूचक मंगलबार पनि घटेको छ । मंगलबार भने ३२ अंकले घटेको हो । नेप्से परिसूचक ३२. २९ अंकले घटेर २ हजार ७ सय ३३ दशमलव १४ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले घटेको छ । कारोबार रकम भने सोमबारको तुलनामा केही सुधार देखिएको छ । मंगलबार ४ अर्ब पनि नपुगेको कारोबार रकम बुधबार ४ अर्ब १६ करोड रुपैयाँ नाघेको छ । दिनभर भएका ५३ हजार ७६७ कारोबारबाट २२७ कम्पनीका ७४ लाख ४८ हजार ३ सय ६६…

पुरा पढ्नुहाेस्