भारतले नेपाली नेताहरुलाई पैसा दिएर हिन्दुराष्ट्रको पक्षमा बोल्न लगाएको अमेरिकाको आरोप

एजेन्सी । अमेरिकाले नेपालमा हिन्दु राष्ट्रको पक्षमा बोल्न भारतीय नेताहरुले पैसा दिने गरेको आरोप लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिन्केनले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्टमा नेपालको धार्मिक स्थितिप्रति टिप्पणी गर्दै हिन्दु राष्ट्रका पक्षमा बोल्न पैसा दिने गरेको उल्लेख गरिएको हो । अमेरिकाको विदेश मन्त्रालयले सन् १९९८ देखि प्रकाशित गर्दै आएको भनिएको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्ट अन्तर्गत नेपालको सन्दर्भमा छुट्टै १३ पृष्ठको प्रतिवेदन प्रकाशन गरेको छ । यो रिपोर्ट बनाउन काठमाडौंस्थित अमेरिकी दूतावासले सरकारी अधिकारी, धार्मिक समूह, गैरसरकारी संस्था, पत्रकारहरू, मानवअधिकार अनुगमनकर्ता, शिक्षाविद्, सञ्चारमाध्यम र अन्य ठाउँबाट सूचना…

पुरा पढ्नुहाेस्