लीलाध्वज थापाको स्मृतिमा तीन कृति एकसाथ बिमोचन

काठमाण्डौ । यशस्वी साहित्यकार लीलाध्वज थापाको १०२औं जन्म जयन्तीको उपलक्षमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बृहद कार्यक्रमको आयोजना गरि साहित्यकार तथा पत्रकार बी. के.पाल्पाली द्वारा लिखित ‘’लीलाध्वज थापा जीवनीकाब्य’’ ,सरिता के.सी.द्वारा लिखित ‘’बिजयध्वज थापा ब्यक्ति र कृति ‘’ का साथै बिजयध्वज थापा द्वारा लिखित मुक्तकसंग्रह ‘’रहस्य गहिरो छ ‘’ एकसाथ बिमोचन गर्दै साहित्यिक गतिबिधीमा संलग्न हुंदै बिभिन्न क्षेत्रमा योगदान पुर्याएका साहित्यकारहरु प्रा.गोपीकृष्ण शर्मा तथा साहित्यकार एवं पत्रकार बि. के. पाल्पालीकी धर्मपत्नी रेणुका भट्टराइ लाइ सम्मान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङ्गको…

पुरा पढ्नुहाेस्