विमानस्थलमा किन रोकिए सलमान (भिडियो सहित)

भदौ ४, काठमाडौं । सलमान खान र कट्रिना कैफ आफ्नो फिल्म टाइगर थ्रीका लागि रुस प्रस्थान गरेका छन् । यी दुईलाई मुम्बई विमानस्थलमा देखिए । यो क्रममा विमानस्थलमा केन्द्रीय औद्योगिक सुरक्षा बलका एक जवानले अनुसन्धानका लागि सलमान खानलाई गेटमा नै रोकिदिए । विमानस्थलबाट एउटा भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा सलमान खानलाई विमानस्थलतर्फ गइरहेको देख्न सकिन्छ । उनीसँग उनको टीम पनि छन् र फोटोग्राफरले उनको तस्बिर माग गरिरहेका छन् । सलमान दुई महिनाका लागि विदेश जान लागेको बताइन्छ । View this post on Instagram A post shared by Viral…

पुरा पढ्नुहाेस्