शेयर बजार आठ अङ्कले बढ्यो, कारोवार रकम कति ?

माघ १०, काठमाण्डौँ । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव १५ अङ्कले बढेर दुई हजार एक सय ७३ दशमलव २५ विन्दुमा पुगेको छ । आज माइक्रो फाइनान्स, बैंक र म्युचुअल फण्डबाहेक अरु सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय ४८ वटा कम्पनीका ८३ लाख कित्ता शेयर तीन अर्ब ३२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड ९१ लाख र शिवश्री हाइड्रोको १० करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै…

पुरा पढ्नुहाेस्