सियामद्वारा आयोजित ‘अटो ट्रेड डाइलग’ मा नाडाको सहभागिता

माघ ५, काठमाण्डौँ । भारतको इण्डीया एक्सपो मार्ट, ग्रेटर नोइडा, दिल्लीमा गत पुस २९ गते देखि सुरु भएको ‘१६ औं अटो एक्सपो २०२३’ आज समापन भएको छ ।नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले सो प्रदर्शनीको अवलोकन भ्रमण सम्पन्न गरेको थियो । नाडाका केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुसहित १५० भन्दा बढी सदस्यहरुले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए । सो प्रदर्शनीको प्रमुख आयोजक सोसाइटी अफ इण्डियन मेनुफेकचरिङ एशोसिएशनले (SIAM) पहिलो पटक पौष ३० गते इण्डीया एक्सपो मार्ट, ग्रेटर नोइडामा आयोजना गरेको अटो ट्रेड डाइलगमा नाडाका अध्यक्ष थापाले नेपालको…

पुरा पढ्नुहाेस्