(कोरोनाअपडेट) बिश्वभर २ लाख ५८ हजारको मृत्यु, ३७ लाख २४ हजार बढी संक्रमित !

वैशाख २४, काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार १२ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३७ लाख २४ हजार ३४५ जना संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ३९ हजार ९ सय जना उपचारपछि घर फर्किएका छन् । २२ लाख २६ हजार ४३३ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४९ हजार २४८ जनाको अवस्था गम्भीर छ । कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख…

पुरा पढ्नुहाेस्