(कोरोनाअपडेट) बिश्वभर २ लाख ७० हजारमाथीको मृत्यु, संक्रमितको संख्या ३९ लाख माथी !

वैशाख २६, काठमाण्डौ । विश्वभर कोरोना भाइरस कोभिड १९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार नाघेको छ । अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट २ लाख ७० हजार ३ सय ९४ हजारको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । यो शुक्रबार बिहान ६ बजेसम्मको तथ्यांक हो । गएको २४ घण्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ५५ सय ५७ जनाको मृत्यु भएको छ । अहिलेसम्म संक्रमितको संख्या ३९ लाख १२ हजार ४ सय २५ पुगेको छ । बिहीबार एकै दिन संसारभर गरी ९५ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये अहिलेसम्म…

पुरा पढ्नुहाेस्

(कोरोनाअपडेट) बिश्वभर २ लाख ५८ हजारको मृत्यु, ३७ लाख २४ हजार बढी संक्रमित !

वैशाख २४, काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार १२ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३७ लाख २४ हजार ३४५ जना संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ३९ हजार ९ सय जना उपचारपछि घर फर्किएका छन् । २२ लाख २६ हजार ४३३ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४९ हजार २४८ जनाको अवस्था गम्भीर छ । कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख…

पुरा पढ्नुहाेस्

(कोरोनाअपडेट) बिश्वभर २ लाख ५१ हजारभन्दा धेरैको मृत्यु, संक्रमित ३६ लाख ४१ हजारभन्दा माथी !

वैशाख २३, काठमाडौं । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अढाई लाख नाघेको छ । विश्वका २१५ देशमा महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण मंगलबार बिहानसम्म २ लाख ५१ हजार ९३० जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै कोरोना संक्रमणको प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा कोरोनाका कारण ६९ हजार ७०३ को मृत्यु भएको छ । इटलीमा २९ हजार ७९, बेलायतमा २८ हजार ७३४, स्पेनमा २५ हजार ४२८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । कोरोना संक्रमितको संख्या ३६ लाख ४१ हजार नाघेको छ । ११ लाख ९२ हजार ९२६ उपचार…

पुरा पढ्नुहाेस्