५ अर्ब घाटामा रहेको उदयपुर सिमेन्ट गोपी न्यौपाने आएपछि एक अर्ब नाफामा

असार १२,काठमाडौँ । सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग उदयपुर सिमेण्टले आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब बढी रकम आम्दानी गरेको छ। उदयपुर सिमेन्ट उद्योगले त्यसमध्ये ५६ करोड बढी सञ्चित नाफा निकालेको हो । लेखापरीक्षण प्रतिवेदन अनुसार उदयपुरले १ अर्ब १६ करोड ३२ लाख ६६ हजार ६ सय ३६ रुपैयाँ ६३ पैसा आम्दानी गरेको हो । सिमेण्ट बिक्रीबाट १ अर्ब १४ करोड ७८ लाख १३ हजार ५९१ रुपैयाँ र व्याज तथा अन्य श्रोतबाट १ करोड ५६ लाख ६८ हजार ७ सय ३० रुपैयाँ ६३ पैसा आम्दानी भएको महाप्रबन्धक…

पुरा पढ्नुहाेस्