जेठ १४, काठमाण्डौ । शिक्षा विकास तथा समन्वय इकाइ चितवनले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा सबै विद्यालयमा लागू गर्न निर्देशन दिएको छ ।
इकाइले स्थानीय तहका शिक्षा प्रमुख, नेपाल शिक्षक महासंघ चितवन एवं प्याब्सन चितवनको संयुक्त बैठकबाट हप्ताको दुई दिन विदा कार्यन्वयन गर्ने÷गराउने निर्णय भएको भन्दै विद्यालयमा पत्राचार गरेको छ ।
संम्बन्धित समचार
-
लगानी सम्मेलनको दोस्रो दिन : पाँच एमओयू सम्झौता
काठमाडौँ । लगानी सम्मेलनको दोस्रो दिन दुई वटा दुईपक्षीय सम्झौता एमओयू भएको छ । सम्मेलनमा आज... -
सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै प्रवेश पासको व्यवस्था
बैशाख १७, काठमाण्डौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै... -
आजकौ मौसम : पश्चिमी र स्थानीय वायुको प्रभावले चट्याङसहित हल्का वर्षाको सम्भावना
बैशाख १७, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।...