देशका विभिन्न भागमा वर्षेनि हैजाको संक्रमण, काठमाण्डौमा बढी सावधानी अपनाउन आग्रह

असार ८, काठमाण्डौ । देशका विभिन्न भागमा वर्षेनि हैजाको संक्रमण देखिने गरेको छ । यो वर्ष भने काठमाण्डौंमै हैजाको संक्रमण देखिइसकेको छ । उपत्यकामा हैजा संक्रमित फेला परेसँगै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् ।

काठमाडौंमा दुई जनामा हैजाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । अहिलेसम्म दुई जनामा मात्रै हैजा संक्रमण पुष्टि भएपनि संक्रमितको संख्या बढ्न सक्ने आँकलन चिकित्सकहरुको छ ।

 

संम्बन्धित समचार

Leave a Reply