खाद्यान्नको भाउ आकाशियो, हेर्नुहोस् कति पुग्यो ?

पौष २२, काठमाण्डौँ । पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ । जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको मान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २ सय रुपैयाँसम्म महँगो भएको हो ।

नेपाल खुद्रा व्यापार संघका अनुसार, दाल, गेडागुडी, तेल, चामल, आँटा, चिनीलगायत मसलाजन्य वस्तुको मूल्य प्रतिकेजी ५ रुपैयाँदेखि २ सय रुपैयाँसम्म महँगो भएको छ । तर सरकारको नियमनकारी निकायको बजार अनुगमन औपचारिकतामै सिमित भएको आजको गोरखापत्र दैनिकले खबर लेखेको छ ।

संम्बन्धित समचार

Leave a Reply