सरकार विरोधी प्रदर्शनमा उत्रिएका पाँचैजना विदेशीमाथि आवश्यक अनुसन्धान सुरु !

जेठ ३२, काठमाण्डौ । शनिबारको सरकार विरोधी प्रदर्शनमा उत्रिएका पाँचजना विदेशी नागरिकलाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ । अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीलाई प्रहरीले जिम्मा लगाएका पाँचैजना विदेशीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको बताए । ‘प्रहरीले उनिहरुलाई हिजै हाम्रो जिम्मा लगाएको हो । अनुसन्धान अधिकृत तोकेर अनुसन्धान भइरहेको छ’, महानिर्देशक केसीले भने ।

संम्बन्धित समचार

Leave a Reply