नुवाकोटमा थप एक जनामा कोरोना संक्रमण,कोरोना संक्रमितको संख्या ३१ पुग्यो !

असार ३०, नुवाकोट । नुवाकोटमा आज थप एक जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कोरोना संक्रमितको संख्या ३१ पुगेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा नुवाकोट तादि गाउँपालिकामा थप १ जना १९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि नुवाकोटमा ३० जनामा कोरोना पुष्टि भएको थियो । संक्रमितमध्ये हालसम्म २१ जना उपचार पश्चात् डिस्चार्ज भइ घर फर्कीसकेका छन् ।

संम्बन्धित समचार

Leave a Reply