नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना !

बैशाख १८, काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ । उनलाई अहिले अस्पतालमा भर्ना गरिएको एमाले स्रोतले जानकारी दिएको छ । उनलाई अहिले मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply