सेयर बजारमा दोहोरो अंकको गिरावट, पौने ४ अर्बको कारोबार

असार ५,काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । बजार परिसूचक नेप्से २६.५६ अंकले गिरावट हुँदा २०६४.८२ को विन्दुमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार पौने ४ अर्बको कारोबार भएको नेप्सेमा मंगलबार घटेर ४ अर्ब ११ करोड ६ लाखको कारोबार भएको छ । ६३ हजार ९५० वटा कारोबारमा १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । सोमबारसम्म लगातार ९ दिन बढ्दा १९१ अंक भन्दा माथिले वृद्धि भएको नेप्से…

पुरा पढ्नुहाेस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि

जेठ १०,काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बजार परिसूचक नेप्से १६.४९ अंकले वृद्धि हुँदा १९५९.१२ अंकको विन्दुमा बन्द भएको छ । गत साताको सोमबार एकल अंकको सामान्य गिरावट भएर मंगलबारदेखि बढ्न सुरु भएको नेप्से त्यसयताको ७ औं दिन पनि लगातार वृद्धि भएको छ । १ जेठ सोमबारको ‘इन्ट्रा–डे’ कारोबारमा करिब एक वर्ष यताकै न्यून विन्दु १८०७.५३ अंकको विन्दुमा झरेर सोही दिन १८१८.३१ अंकमा बन्द भएको नेप्से त्यसपछिको ७ कारोबार दिनमा लगातार वृद्धि हुँदा १४०.८१ अंकले वृद्धि भएको छ । बुधबार नेप्सेमा…

पुरा पढ्नुहाेस्

सेयर बजारमा दोहोरो अंकको गिरावट

बैशाख ७,काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार १५.७३ अंकले घट्दै १९०४.४० विन्दुमा झरेको छ । यो ०.८२ प्रतिशतको गिरावट हो । बिहीबार कारोबार रकम समेत घटेको छ । बिहीबार ९८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार २६७ धितोपत्रको २३ हजार २६५ कारोबारबाट ३२ लाख ९ हजार २१४ कित्ता सेयर किनबेच भएको छ । आज सबै उपसूचक घटेको छ । कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोको मूल्य सबैभन्दा धेरै सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । सनराइज ब्लूचिप फण्ड, सनराइज…

पुरा पढ्नुहाेस्

सेयर बजारमा दोहोरो अंकको गिरावट : नेप्से ०.७१ प्रतिशतले घट्दा एक अर्ब २९ करोड ८९ लाखको कारोवार !

जेठ १३, काठमाण्डौ । सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समिक्षामा कुनैपनि नीतिगत हेरफेर भएको छैन । यसअघिका अर्धवार्षिक नीतिहरूलाई निरन्तरता दिइएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १५.८२ अंकले घटेर २२२३.७८ विन्दुमा झरेको छ । नेप्से ०.७१ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३.४० अंकले घटेर ४३३.०७ विन्दुमा झरेको छ । कूल २२३ वटा कम्पनीको ४१ लाख ४०…

पुरा पढ्नुहाेस्