बैशाख २३, काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । गुजरात अङ्क तालिकाको शीर्ष स्थानमा छ भने मुम्बई पुछारमा छ । गुजरातले १० खेलमा ८ मा जितसहित १६ अङ्क जोडेको छ । मुम्बईले ९ खेलमा एउटा मात्रै जित निकालेको छ । उसको दुई अङ्क मात्रै छ ।
संम्बन्धित समचार
-
आईपीएलमा आज कोलकाता र दिल्लीबिच भिडन्त हुँदै
बैशाख १७, काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १७औँ संस्करणमा सोमबार कोलकाता नाइट राइडर्स र... -
वेस्ट इन्डिज ‘ए’सँग नेपाल पराजित, सिरिज १-१ को बराबरीमा
बैशाख १६, काठमाडौं । टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ... -
नेपाललाई वेष्ट इण्डिज ‘ए’ ले दियो १६१ रनको लक्ष्य
बैशाख १६, काठमाडौँ । वेष्ट इण्डिज ‘ए’ ले नेपाल सामू जितका लाग १६१ रनको लक्ष्य प्रस्तुत...