भाद्र २, काठमाण्डौ । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९६ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९५ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी पनि आज तोलामा १५ रुपैयाँले घटेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
संम्बन्धित समचार
-
आइएमई लाइफको नाफामा उछाल, खुद बीमा शुल्क कति ?
बैशाख १७, काठमाण्डौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा ७५ प्रतिशतको उछाल आएको छ... -
सुनको भाउ चार सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?
बैशाख १७,काठमाण्डौँ । सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख... -
लगानी सम्मेलनको दोस्रो दिन : पाँच एमओयू सम्झौता
काठमाडौँ । लगानी सम्मेलनको दोस्रो दिन दुई वटा दुईपक्षीय सम्झौता एमओयू भएको छ । सम्मेलनमा आज...