झापा-३ मा सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ८, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ८, काठमाडौ । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलालाई ३२ सय ७६ मतान्तरले पछि पार्दै लिङदेन विजयी भएका हुन् । लिङदेनले ४० हजार ६ सय ४८ मत ल्याए भने सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए ।

ताजा अपडेट

खोजी गर्नुहोस