मंसिर ८, काठमाडौ । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलालाई ३२ सय ७६ मतान्तरले पछि पार्दै लिङदेन विजयी भएका हुन् । लिङदेनले ४० हजार ६ सय ४८ मत ल्याए भने सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए ।
संम्बन्धित समचार
देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल
नेपाल उद्योग परिसङ्घ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले लगानीको वातावरण बनाउन सरकारले अधिकतम सहजीकरणको नीति अङ्गीकार...इलाम र बझाङमा शान्तिपूर्ण रूपमा मतदान जारी, मतदातामा छैन् उत्साह
बैशाख १५,इलाम। उपचुनाव भैरहेको इलाम र बझाङमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२...आगलागी पिडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको निर्देशन
बैशाख १५,काठमाडौँ । आगलागीबाट घरबास गुमाएका पीडितले खान, बस्न नपाएको गुनासो गरिरहँदा सरकारले तत्काल राहत, उद्धार...