सीडीओ र सहायक सीडीओसहित ७० कर्मचारीको सरुवा

माघ ७, काठमाण्डौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० कर्मचारीको सरुवा गरेको छ । अस्ति बिहीवार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

हाल धादिङमा कार्यरत प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको नवरपरासी पूर्व सरुवा भएको छ भने धादिङ सिडियोमा बाग्गुङबाट सरुवा भई रमेश ढकाल आउनुहुने भएको छ ।

रा.प._प्रथम

संम्बन्धित समचार

Leave a Reply