एकीकृत समाजवादीबाट इलाम-२ मा जीतबहादुर र बझाङ-१ मा दिलबहादुर उम्मेदवार

चैत्र १५, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेद्वारको टुंगो लगाएको छ ।

पार्टीले इलाम क्षेत्र नम्बर–२ मा जीतबहादुर राईलाई टिकट दिएको छ । यस्तै, बझाङ–१ ‘क’मा दिलबहादुर सिंहलाई उमेदवार तय गरिएको हो ।

संम्बन्धित समचार

Leave a Reply