नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण, असार दोस्रो सातापछि के हुन्छ ?

चैत्र १५, काठमाडौँ । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो ।

त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने छ । अहिले नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ ।

संम्बन्धित समचार

Leave a Reply