मेलम्चीको पानी पाँच महिनाभित्र काठमाडौंमा

फाल्गुण १०, काठमाडौं । आगामी असारसम्ममा मेलम्आगामी असारसम्ममा मेलम्चीको पानी काठमाडौंमा आउने दाबी सरकारले गरेको छ । पटकपटक मिति सार्दै लगिएपछि जनताले विश्वास गर्न छाडेको मेलम्चीको पानी काठमाडौंमा असारसम्ममा आउने दाबी खानेपानीमन्त्री विना मगरले गरेकी हुन् ।

मेलम्ची खानेपानीका आयोजनाका जटिल कामहरू सम्पन्न भइसकेको र अन्य कार्यहरू पनि तीव्र रूपमा भइरहेकाले असारसम्ममा सुन्दरीजलमा पानी खसाल्ने दाबी उनको रहेको छ ।

संम्बन्धित समचार

Leave a Comment