२४ घण्टामा विश्वमा २ लाख ८५ हजार कोरोना संक्रमित थपिए

भाद्र २०, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ८५ हजार ३८७ कोरोना संक्रमित थपिएका छन् । कोरोनाका कारण हालसम्म ८ लाख ६५ हजार १५४ संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ६१ लाख ७१ हजार ११२ पुगेको छ ।

संम्बन्धित समचार

Leave a Reply