आजको शेयर बजारमा छलाङ : नेप्से २४४१ अंकमा, ८ अर्बको कारोबार !

माघ १४, काठमाण्डौ । सेयर बजारको परिसूचक नेप्से १८.७६ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २४४१ अंकमा पुगेको छ । जुन अंक हालसम्मकै उच्च हो ।

यस दिन ८ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । निर्जीवन बीमा ४६४, माइक्रोफाइनान्स ६७ अंकले बढेको छ । त्यस्तै जीवन बीमा समूह ६.२५ प्रतिशतले बढेको छ । यस दिन पोखरा फाइनान्सको मूल्य ७ प्रतिशतले घटेको छ ।

संम्बन्धित समचार

Leave a Comment