ओलीसँग माधव नेपालको वार्ता हुँदै

चैत्र २, काठमाण्डौ । नेकपा एमालेमा देखिएको विभाजनतर्फको गतिविधि रोक्ने प्रयासस्वरुप अहिले केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच वार्ता हुँदैछ ।

ओलीसँगको वार्ताका लागि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल धुम्बाराही पुगिसकेका छन् । उनको साथमा नेताहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त र घनश्याम भुसाल धुम्बाराही छिरिसकेका छन् ।

संम्बन्धित समचार

Leave a Comment