चैत्र १०, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको २० लाख ८३ हजार ११३ दशमलव ४५ कित्ता संस्थापक शेय सर्वसाधारण शेयरमा परिणत भएको हो । कम्पनीको सेयर संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत ५१ : ४९ कायम भएको छ ।
संम्बन्धित समचार
-
आईपीएलमा आज कोलकाता र दिल्लीबिच भिडन्त हुँदै
बैशाख १७, काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १७औँ संस्करणमा सोमबार कोलकाता नाइट राइडर्स र... -
लगानी सम्मेलनको दोस्रो दिन : पाँच एमओयू सम्झौता
काठमाडौँ । लगानी सम्मेलनको दोस्रो दिन दुई वटा दुईपक्षीय सम्झौता एमओयू भएको छ । सम्मेलनमा आज... -
भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते
बैशाख १७, काठमाण्डौँ । भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।...