एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशनको बिक्री प्रबन्धक नियुत्ति

भाद्र १२, काठमाण्डौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा भाद्र १० गतेको दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरेका छन् । ंं यस एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हालको पुँजी रु.१,४५९,२७५,७९०.५०÷–  को प्रति शेयर अंकित रु.१००÷– को दरले १० कित्ता शेयरको ६.६ को अनुपातमा…

पुरा पढ्नुहाेस्

एनएलजी इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

चैत्र १०, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको २० लाख ८३ हजार ११३ दशमलव ४५ कित्ता संस्थापक शेय सर्वसाधारण शेयरमा परिणत भएको हो । कम्पनीको सेयर संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत ५१ : ४९ कायम भएको छ ।

पुरा पढ्नुहाेस्