कती गर्ने लगानी ? सयपत्री हाइड्रोपावरको ९० करोड बराबरको आइपिओ आउँदै !

चैत्र १३, काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सय कित्ता कित्ता साधारण सेयर आइपिओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्कासनका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन पेश गरेको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

संम्बन्धित समचार

Leave a Comment