सुरेन्द्र पाण्डेको स्पष्टीकरण-‘कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने ओलीको दाउ छ’ [पूर्णपाठसहित]

बैशाख ९, काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले स्पष्टीकरण बुझाएका छन् । पार्टी संसदीय दलमा बुझाएको स्पष्टीकरणमा पाण्डेले भनेका छन्, “र, अन्त्यमा, म के पनि यहाँ उल्लेख गर्न साँदर्भिक ठान्दछु भने पार्टी अध्यक्ष कमरेड केपी ओलीले हाल चालिरहेका कदमहरु पार्टी विधान विपरित त छन् नै, सो भन्दा पनि वढि नेपालको कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने प्रकृतिका भएकाले यो सबै प्रकृया अविलम्व रोकी पार्टीलाई एकतावद्ध गResponse to KP’s letter_ pdfर्न आवश्यक पहल गर्न समेत आह्वान गर्न चाहन्छु । अन्यथा, यसले निम्त्याउने दुष्परिणमको भागीदार पार्टी अध्यक्ष नै हुनुपर्ने छ ।”

Response to KP’s letter_ pdf

संम्बन्धित समचार

Leave a Reply