अमेरिकामा कोरोना संक्रमणबाट सात लाख भन्दा बढीको मृत्यु

असोज १७, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या सात लाख नाघेको छ । पछिल्लो समय अमेरिकाले कोरोना खोपमा जोड दिँदै आएको भए पनि सबै अमेरिकी नागरिकलाई कोरोना खोप उपलब्ध भइसकेपछिको अवस्थामा पनि एक लाख मानिसको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । अमेरिकाले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना खोप लगाउन प्रेरित गर्दै आएको छ । सबैभन्दा पहिला अमेरिकाले आफ्ना नागरिकहरुलाई कोरोना खोप सुनिश्चित गरेकाले सबैभन्दा पहिला अमेरिका यो महामारीबाट बाहिर आउन सक्ने अनुमान सुरुमा गरिएको भए पनि अमेरिकामा लाखौं मानिसले कोरोना खोप लिन…

पुरा पढ्नुहाेस्

अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा विस्तारै कमी !

वैशाख २३, काठमाण्डौ । अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा विस्तारै कमी आउँदै छ । वितेको २४ घण्टामा अमेरिकामा १ हजार १२५ जनाको ज्यान गएको थियो । पछिल्लो सोही अवधीमा अमेरिकामा १ हजार १०६ जनाको ज्यान गएको छ । अमेरिकामा एक दिनमा २ हजार ६०० भन्दा धेरैसम्मले कोरोना संक्रमणका कारण ज्यान जाने गरेको थियो । तर पछिल्ला दिनमा विस्तारै यो संख्यामा कमी आउँदै छ । दैनिक नयाँ संक्रमितको संख्या पनि घट्दै गएको छ । पछिल्लो २४ घण्टामा २३ हजार ६२३ कोरोनाका नयाँ संक्रमितको पहिचान भएको छ । यसको दोब्बरभन्दा…

पुरा पढ्नुहाेस्