आजको मौसम: देशभर सामान्य देखि पूर्ण बदली रहने

माघ ९, काठमाडौ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ। सुदूरपश्चिम, कर्णाली र मधेसका प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार देशभर सामान्य देखि पूर्ण बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघर गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै…

पुरा पढ्नुहाेस्