चार महिनामा १ हजारभन्दा बढी विद्युतीय सवारी आयात

मंसिर १४,काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक)मा १ हजारभन्दा बढी विद्युतीय सवारी आयात भएको छ । भदौसम्म यस्तो संख्या ७०५ थियो । सरकारले विदेशी विनमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९र८० मा विद्युतीय चार पांग्रे सवारीको आयात उच्च दरमा बढेको छ । सरकारले यो वर्ष महँगा मूल्यका विद्युतीय सवारीको भन्सार दर बढाएको छ । तर, पेट्रोल सवारीको आयात रोकिएका बेला विद्युतीय सवारीको आयात भने करिब तीन गुणाले बढेको छ । चार महिनामा २ अर्ब ८६ करोड रुपैयाँ मूल्यको इलेक्ट्रिक गाडी आयात…

पुरा पढ्नुहाेस्