नेकपा एमालेलेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागमा २५ जना सदस्य थपिए

असार २९, काठमाडौ । नेकपा एमालेलेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागमा २५ जना सदस्य थपिएका छन्। विभागमा २५ सदस्यहरु मनोनयन गरिएको हो। मनोनयन भएका सदस्यहरुमा डा केदार पराजुली मोरङ, हरि जिरेल दोलखा, कपिल पोखरेल कास्की, प्रमेश गिरी झापा र डा कृष्ण अधिकारी मोरङ रहेका छन्। यस्तै महेन्द्र श्रेष्ठ प्युठान, रामबहादुर चन्द जाजरकोट, डा झलक गौतम पर्वत, डा खेम कार्की ईलाम र डा जागेश्वर गौतम काठमाडौँ, रत्नबहादुर थापा ओखलढुंगा, डा एस तिवारी सुर्खेत र प्रमिला देवान ईलाम छन्। यस्तै डा अनिल भट्टराई पर्वत, पासाङ दोर्जी शेर्पा भोजपुर, डा गणेश गुरुङ ओखलढुंगा,…

पुरा पढ्नुहाेस्