पाल्पा पहिरो: घर पुरिँदा हराएका ५ जनाकै शव भेटियो

असोज १०,काठमाडौँ । पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोले घर पुरिँदा हराएका ५ जनाकै शव भेटिएको छ । ६० वर्षीय हुमबहादुर गाहा, उहाँकी श्रीमती ५० वर्षीया धनिसरा गाहा, १७ वर्षीया छोरी कृष्णमाया गाहा, नातिनीहरु १४ वर्षीया खुमिसरा आले र ८ वर्षीया लक्ष्मी गाहाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बिहीबार बिहान पहिरोले घर पुरिदा परिवारका ५ जना बेपत्ता भएका थिए । बिहीबार निरन्तर झरी पर्ने र पहिरो जाने क्रम नरोकिएपछि हिजो बिहानदेखि खोजी सुरु गरिएको थियो । उनीहरुको हिजो बेलुका शव भेटिएको हो । बिहीबार नै पहिरोले…

पुरा पढ्नुहाेस्