प्रि-बजेटमाथि छलफल, यी हुन् बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

जेठ ४, काठमाडौँ । संसदको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल आजबाट सुरु हुदै छ । छलफलको लागि जेठ ४ र ५ गतेको दिन तोकिएको छ । आजको बैठक दिउँसो १ बजे बस्नेछ । प्रतिनिधिसभाको हिजोको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्”, भनी प्रस्ताव पेश गरेका थिए । बिनियोजन विधयेक (बजेट)को सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार…

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको छ । गत बुधबारदेखि सुरु भएको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने लगातार संसद बैठकमा नाराबाजी गर्दै आएको छ । संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले भने बहिष्कार गरेको थियो । एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ । उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरेको छ । संसदमा पेलेर जान खोजे महाअभियोग ल्याउने चेतावनी समेत…

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानमन्त्रीका तर्फबाट बहस सकियो

माघ २९ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानमन्त्रीका तर्फको बहस सकिएको छ । प्रधानमन्त्रीका तर्फबाट अन्तिम दिन बिहीबार कानुन व्यवासायीहरु पंकज कर्ण, बाबुराम दाहाल, धर्मराज रेग्मी, बोलाराम पाण्डे, रामचन्द्र गौतम, विष्णुमाया भुषाल र भगवती पाण्डेले बहस गरेका थिए । गत माघ १९ बाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस सुरु गरेका थिए । त्यसपछि प्रधानमन्त्रीकै तर्फबाट कानुन ब्यवसायीहरुका तर्फबाट अन्य वरिष्ठ अधिवक्ताहरु सुशील पन्त, विष्णु भट्टराई, टंक दुलाल, बालकृष्ण न्यौपाने, माधव बाँस्कोटा, डा. शुरेन्द्र भण्डारी, रमेश गुरागाईं, अधिवक्ता रमेश बडाल, ईश्वरी भट्टराई, सिपी रेग्मी, हेमा बस्नेत, रवि शर्मा खनाल, अनन्त लुइँटेल, मुकुन्द…

पुरा पढ्नुहाेस्